तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध

तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं ९ बस्ने जेनिश श्रेष्ठ हराएका छन । ज्ञानभूमि स्कुलमा अध्यनरत बर्ष ५ का बालक देउसो १ बजे देखि स्कुल नजिक बाट हराएका वडा अध्यक्ष श्यामकृष्ण मर्हजनले बताउनु भयो ।
सीन्धुपाल्चोक स्थायी घर भएका बर्ष ५ का जेनीश श्रेष्ठ अजै सम्म पनि फेला नपरेका र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।
बालकलाई कसैले फेला पारे निम्न नम्बर सम्पर्क गर्ने समेत अनुरोध गरिन्छ ।
बुवाको नम्बर ९८४११९४४५२र ९८४३३७११३५ , वडा अध्यक्ष ९८५१२५३५८३
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्