Techie IT
आईतबार, असोज ११,२०७७

लोक सेवाको विज्ञापन खुल्यो : कुन स्थानीय तहका लागि कति ? (विज्ञापनसहित)


काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन प्रकाशन गरेको छ । कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकारको ७६/०२/०६ को निर्णय अनुसार स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्थानीय तहबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत मागहरू आयोगबाट विज्ञापन गरिएको हो । देशभरी लोकसेवा तयारी गरिरहेका सबैको जानकारीका लागि आफुले हेरिसकेपछि सेयर गरिदिनुहोला ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!