माछापोखरीको एक पसलबाट २ लाख चोर्दा चोर्दो एक प्रक्राउ

काठमाडौ । बालाजुको माछापोखरी स्थीत एक पान पसलमा दुई लाख रुपैया चोर्दा चोर्दौ एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर गाइघाटका बसन्त परियार रहेका छन ।
काठमाडौको टोखामा डेरा गरी बस्दै आएका २५ बर्षीय परियारलाई पान पसरमा चोरी गर्दा गर्दे बालाजु प्रहरीको बिशेष मोवाइल टोलीले पक्राउ गरि चोरी रकम पिडित नगेन्द्र माखिमलाई बुझाइएको प्रहरी प्रमुख बाल नरसींह राणले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्