Techie IT
सोमबार, असोज ८,२०८०

सातदोबाटो र ग्वार्कोमा पनि बम फेला


ललितपुरको सातदोबाटो र ग्वार्कोमा पनि बम फेला परेको छ । सातदोबाटोको स्वीमिङ पुल नजिक र गुण सिनेमा हल नजिकै बम फेला परेको हो । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले ती स्थानमा बम फेला परेको जानकारी गराउँदै डिस्पोजको प्रयास भइरहेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #बम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Mostly Cloudy
5:53 am5:57 pm +0545