Techie IT
सोमबार, असोज १५,२०८०

यि हुन काठमाडौं महानगरपालिकाद्धारा निकालिएका छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची


काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयहरुको सूची सार्वजनिक गर्दै अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।

महानगरले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो । त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको छ ।

आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।

जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी पनि दिएको छ ।

यी हुन विवरण उपलब्ध नगराउने विद्यालय


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगरपालिकाद्धारा निकालिएका छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Light Rain
5:56 am5:49 pm +0545