एके वितरकले भित्र्याएको ‘जरा हटके जरा बचके’ भारतीय फिल्मले नेपालमा पायो राम्रो बजार

काठमाडौँ । एके वितरक कम्पनीले भित्र्याएको ‘जरा हटके जरा बचके’ भारतीय फिल्मले नेपालमा राम्रो बजार पाएको छ ।
गत जेठ १९ गते शुक्रबारबाट नेपालका १०० भन्दा बढी सिनेमा हलमा एकसाथ प्रदर्शन भएको उक्त फिल्मले राम्रो बजार पाएको हो ।
एके वितरकका सञ्चालक आभाष कुँवरले ‘जरा हटके जरा बचके’ चलचित्रले नेपालमा राम्रो प्रतिक्रिया पाएको बताउनुभयो । एके वितरकले पहिलोपटक भित्र्याएको भारतीय फिल्म ‘छत्रपति’ले पनि राम्रो बजार पाएको थियो ।
एके वितरकले भित्र्याएको फिल्मले राम्रो प्रतिक्रिया पाएसँगै आफूलाई फिल्म क्षेत्रमा काम गर्न उत्साहित बनाएको उहाँको भनाई छ ।
उक्त फिल्ममा विक्की कौशल र सारा अली खानको रोमान्टिक कमेडी रहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्