हेर्नुहोस स्वस्थ मानिसले दुध खाँदाको बेफाइदा

– स्वस्थ मानिसले दुध तथा दुधजन्य पदार्थ नखाँदा राम्रो हुन्छ । स्वस्थ्य ब्यक्तिले नियमित दुध खाएमा ओभर न्युट्रिशनको समस्या हुन्छ ।
– मधुमेह, उच्चरक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दुध सेवन असुरक्षित मानिन्छ ।
– दुधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्चरक्तचाप, कोलेस्ट्रोल हुनुका साथै तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका ब्यक्तिले त दुधको उपयोग नगर्दा नै राम्रो हुन्छ ।
– स्वास्थ्य ब्यक्तिले खानामा बोसोको मात्रा कम लिनुपर्छ । दुधमा फ्याट र क्यलोरी अत्यधिक हुने भएकाले त्यस्ता मानिसले दुध नलिदा राम्रो हो ।
– भैंसीको दुध अझ बढी हानिकारक मानिन्छ । किनभने यसमा गाईको दुधमा भन्दा दोब्बर फ्याट हुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्नसक्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दुध
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्