किमाथांका अरुण जलविद्युत आयोजनाको बातावरणीय प्रभाव बारे अन्तरक्रिया (फोटोफिचर)

खांदबारी – संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने ४६९ मेघावाटको किमाथांका अरुण जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिबेदन तयारी सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाको सभाहलमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रमको आयोजना वैद्युत उत्पादन कम्पनी लिमिटेडले गरेको हो ।
कार्यक्रममा प्रभावित क्षेत्रका स्थानियहरु लगायत प्रदेश माननीय बिदुर लिङ्थेप, जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, बरिस्ठ पत्रकार एवम साजाजिक अभियान्ता जिवनाथ खनाल लगायत जनजाती महासंघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : अर्थ, फोटो फिचर, विशेष, समाचार
ट्याग : #hot, #किमाथांका अरुण जलविद्युत आयोजना, #संखुवासभा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्