पति र सासु मिलेर २१ वर्षीय मण्डललाई जिउँदै जलाएर हत्या गर्ने प्रयास

१३ वैशाख, काठमाडाैँ । सिराहमा राज्यमन्त्रीले अाफैँले खर्च गरेर बालबिबाह गरेको तीन दिन नबित्दै एक २१ वर्षीय युवतीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास भएको छ ।सिरहा नगरपालिका-८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन्।
कन्चनकाे शरीरकाे ५० प्रतिशत माग जलेकाे छ। जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । अस्पतालले उपचार सम्भव नभएकाे जनाएपछि राति पाैने २ बजे उनलाई काठमाडाैं ल्याइएकाे छ । कन्चनकाे अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेकाे छ । श्रीमतीलाई जिउँदै जलाउन खाेज्ने पति बेचन मण्डल फरार भएका छन् भने कन्चनकी सासु भने पक्राउ परेकी छिन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जिउँदै जलाए
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्