Techie IT
सोमबार, असोज १५,२०८०

टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते


टोखा काठमाडौं । टोखा नगरपालिका वडा नं २ स्थीत मालुङ्गमा सवारी दुर्घटना भएको छ । नुवाकोटबाट काठमाडौतर्फ आइरहेको बा १ ज ३८२८ नंम्बरको ट्क्सी दुर्घटना भएको हो ।

साङ्गला रोड अगाडीको ट्रनीङ्गबाट सो गाँडी सडकबाट करिब ६ फिट झरेको छ भने सवार ५ जना सामान्य घाइते भएका छन भने गाँडीको सीसा सहित केही भागमा क्षती भएको छ ।

गाँडीका चालक नुवाकोट निवासी राम क्षेष्ठ सहितका परिवारलाई अहिले उपचारका लागी अस्पताल लगिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #मालुङ्गमा सवारी दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Rain
5:56 am5:49 pm +0545