२४ फेब्रुअरीमा रुसले युक्रेनमाथि ठूलो आक्रमण गर्नसक्ने

एजेन्सी । युक्रेनका रक्षामन्त्री ओलकेसी रेजनीकोवका अनुसार रुसले युक्रेनमाथि हमलाको तयारी गरेको छ। रेजनीकोव अनुसार रुस २४ फेब्रुअरी वा त्यसकै आसपासमा हमला गर्ने तयारीमा रहेको छ।
रुसले युक्रेनमाथि हमला गरेको २४ फेब्रुअरीमा एकवर्ष पूरा हु्ँदैछ। युद्धको पहिलो वर्षगाठमा रुस युक्रेनमाथि ठूलो हमला गर्न सक्ने रक्षामन्त्री रेजनीकोवले शंका गरेका छन्। यसका साथै २३ फेब्रुअरीमा रुस आफ्नो शैन्य दिवस मनाउँदै आएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #आक्रमण, #युक्रेन, #रुस
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्