तारकेश्वर डाँडागाउँमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

तारकेश्वर काठमाडौ । काठमाडौको तारकेश्वर डाँडागाउँमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
बा३ ख ५६२९ नम्बरको बसले ठक्कर दिँदा पौदल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोट घर भई हाल नेपालटार बस्ने बर्ष ५८ की देउकी परियार रहेको बालाजु प्रहरीले बताएको छ ।
आईतबार साँझ ७ ः ४५ बजे घटना भए लगतै गाडी र सवारी चालक नुवाकोट कीस्पाङ्गका ४० बर्षीया सिंहराम तामाङ्ग लाई नियन्त्रणमा राखीएको बालाजु प्रहरीले बताएको छ ।
घटना प्रती आक्रोशीत स्थानिय बासीहरुले आज २३ नंम्बर रुट अन्र्तगत साङ्गला रत्नपार्क भएर चल्ने सवारी साधनको अवरुद्ध गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर डाँडागाउँ
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्