Techie IT
आईतबार, फागुन २३,२०७७

उपत्यकमा हावा-हुरीको आतंक ! सडकमा यसरी ढल्यो रुख (फोटोफिचर)


काठमाडौं,बैशाख ६।    शुक्रवार साँझ उपत्यकामा हावाहुरी र मेघ गर्जन सहित भारी वर्ष भएको छ । वर्षाले कयौठाँउमा जलमग्ना बनायो भने हावाहुरीले ललितपुरको झम्सिखेलमा ठूलो रुख ढल्दा त्यस आसपासमा विद्युत् अवरुद्ध भएको छ । शुक्रवार साँझ रुख ढलेर बिजुलीको पोलमा क्षति पुर्‍याएको हो । त्यस क्रममा मानिसहरूलाई भने केही नभएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #हावा-हुरीको आतंक


तपाईको कमेन्ट लेख्नुहोस्