ढाका म्याराथनमा सल्यानकी पुस्पा भण्डारीले स्वर्ण पदक

काठमाडौं। बङ्गलादेशको ढाकामा भएको वङ्गबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुस्पा भण्डारीले स्वर्ण जित्नुभएको छ ।
उहाँ ४२ दशमलव १९५ किलोमिटर निर्धारित दुरी २ घण्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल हुनुभएको हो । श्रीलङ्काकी खेलाडी दोस्रो तथा नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन हुनुभयो ।
पुस्पा वङ्गबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ की पनि स्वर्ण पदक विजेता हुनुहुन्छ भने २०२२ को सोही म्याराथनमा कास्य पदक जित्नुभएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #पुस्पा भण्डारी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्