तिमिल्सिना समाजको साधारण सभा बैशाख ७ गते , यस्ता छन कार्यक्रमहरु

राधेश्याम तिमलसिना (पुकार)
काठमाडौ । देश बिदेशमा छरिएर रहेका मौद्गल्य गोत्रका तिमिल्सिना , तिमिल्सिेना,तिमसिना , तिमल्सैना ,तिमसिना थर भएका र बिभिन्न परीस्थीतीबाट थर परिवर्तन भएका उपाध्याय , शर्मा ,जैसी , खत्री ,क्षेत्री लेख्ने गरेका मुलतय तिमिल्निा बन्धुहरुको खोजी गर्ने तिमिल्सिना समाजको स्थापना भएको करिव डेढ दशक भन्दा बढी भैसकेको छ ।
बिशेष गरि तिमिल्सिनाहरुको उत्पतिदेखी बर्तमान सम्मको ऐतिहासीक अध्यन अनुसन्धान , बिश्लेषण , विबेचना गरि सँस्कृतिको पहिचान गर्दे एकता , सद्भाव र सहयोगको बिकास गर्ने सो समाजको परिकल्पना हो ।
समाजको उदेश्य परिपुर्तीका निमित बिभिन्न रचनात्मक कार्य गर्दे आएको छ । जस अनुसार बैशाख ७ गते शनिवारका दिन साधारण सभाको आयोजना गरिएको प्रबक्तmा नवराज तिमिल्सिनाले बताए ।
नेशलन ल कलेज सानेपा , ललितपुरमा हुन गइरहेको सो कार्यक्रम बिहान ८ बजे बाट सुरु हुने छ भने देश भरीका करिव ६६ जिल्लाहरुबाट तिमिल्सिना बन्धुहरुको सहभागी हुने महासचिब बावुराम तिमिल्सिनाले बताए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बाट उद्घाटन हुने सो कार्यक्रममा समाजको बार्षीक क्याण्डर बिमोचन , नव बर्षको शुभकामना आदनप्रदान , क्यालेन्डर बिमोचन एवं नयाँ कार्यसमितको चयन समेत हुने तिमिल्सिना समाज नेपालका अध्यक्ष डा.रामकृष्ण तिमिल्सिनाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #तिमिल्सिना समाज
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्