फ्लाइ दुबई लाई उड्ने अनुमति दिएकोमा महाप्रबन्धक क्षेत्री अनुसन्धानमा तानिए

काठमाडौं । नेपाल वायुसेवा निगमलाई ४ मिनेट नदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई भने नियमविपरीत १७ मिनेट ढिला उडान अनुमति दिएको छ । मंगलबार राति साढे ८ बजे विमानस्थलमा अवतरण गरेको फ्लाई दुबई ९ बजे नै फर्किनु पर्ने थियो । तर उसले अन्तर्राष्ट्रिय नियमविपरीत विमानस्थल बन्द नोटाम अर्थात नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको समयमा जहाज उडाएको छ ।
चैत्र १८ देखि राति १० बजेपछि मर्मतका लागि विमानस्थल बन्द हुने गरको छ । यो समयमा उडान रोकिनु पर्ने भए पनि फ्लाई दुबईलाई नोटाम सुरु भएको समयमा उडान गर्न विमानस्थल कार्यालयको भनाइ छ ।
अघिल्लो मंगलबार भने निगमको जहाजले ४ मिनेट मात्र ढिलो हुँदा उडान रोकिनु परेको थियो । फ्लाई दुबईले ढिलो गर्दा पनि अनुमति पाएपछि यसको आलोचना भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #फ्लाइ दुबई
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्