बृक्षा रोपन गरेर मनाइयो लामा फुन्चुक रीङ्गपोचेको जन्मदिन

काठमाडौ ।प्रसीद्ध बौद्ध धर्मका लामा गुरु चोजे लामा फुन्चुक रीन्बोचेको उनान्न सत्तरी औ जन्मदिन भब्यरुपमा सम्पन्न गरिएको छ ।
कर्मा लेसीलिङ्ग स्कुलको हाता वरीपरी बृक्षा रोपन एवं भब्य समारोहका बिच जन्म दिन मनाइएको छ ।
सो समारोहमा बौद्ध धर्म प्रति आस्था राख्ने स्वदेशी एवं बिदेशीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
काठमाडौको स्यम्भुमा अवस्थित कर्मा लेसीलीङ्गका संस्थापक समेत रहेका लामाले सो स्कुलमा करिब ३०० जना बिध्यार्थीहरुलाई निशुल्क पढाउदै आएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #लामा फुन्चुक
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्