पहिलोपल्ट सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल सफल आरोहण

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमश्रृङ्खलामा पर्ने ६ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्दछन् ।
काठमाण्डौबाट नजिक रहेको जुगल हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमश्रृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि ६ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् ।
हिमाल आरोहणमा समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले मंगलबार अपराह्न ५ बजेर २० मिनेटमा आरोहण गरेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जुगल हिमाल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
- ७नुवाकोट तारकेश्वर १ मा नेकपाको अगुवा कार्यकर्ता भेला
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्