रातारात आँधीहुरी प्रभावित क्षेत्रमा पुगे दिपेश

काठमाडौं । विद्यार्थी नेता दिपेश पुन तराईको आँधीहुरी प्रभावित क्षेत्रमा पुगेर उद्दारमा खटिएका छन् । आइतबार रातीसम्म काठमाडौं रहेका दिपेश रातारात नै प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् ।
आँधीहुरीबाट ठूलो जनधनको क्षति भएको थाहा पाउने बित्तिकै दिपेश राति नै प्रभावित क्षेत्रमा पुगेर उद्दारमा खटिएका हुन् । दिपेशले आफ्नो फेसबुकमार्फत प्रभावित क्षेत्र पुगेर उद्दारमा खटिएको जानकारी गराएका हुन् ।
फेसबूकमा रक्तदान गरेको र उद्दारमा खटिएका तस्विर सार्वजनिक गरेका छन् । यसअघि समेत दिपशे विभिन्न विपद्का बेला सक्रियतापूर्वक खटिएर चर्चामा आउने गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
- ७नुवाकोट तारकेश्वर १ मा नेकपाको अगुवा कार्यकर्ता भेला
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्