Techie IT
मंगलबार, मंसीर १३,२०७९

बाँके क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी


नेपालगञ्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी हुनुभएको छ । ढकाल २५०२६ मतका साथ विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज अथकले १९६३२ मत पाउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सूर्य ढकाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Fair
6:36 am5:08 pm +0545