Techie IT
शनिबार, मंसीर २०,२०७७

७ तस्विरमा हेर्नुहोस एनसेलमा बम बिष्फोट


काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेलको गेटमा विष्फोट भएको छ ।

घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अल्का अस्पताल, मेडिसेटी र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुमा बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा, भैसेपाटी बस्ने सिंह प्रताप गुरुङको बीएण्डीमा र पुरुषा मानन्धरको मेडिसिटीमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान सुरु  भइरहेको जनाएको छ ।

 

 

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एनसेलमा बम बिष्फोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545