Techie IT
बिहीबार, असोज २०,२०७९

युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौंमा


काठमाडौं । युरोपेली संसदीय प्रतिनिधिमण्डल दुई दिने नेपाल भ्रमणमा आइपुगेको छ ।

नेपालको संविधान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नर नेतृत्वको चार सदस्यी टोली नेपाल आइपुगेको हो ।

युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर, जर्मनीबाट उलरिक मुलर, म्याक्सिमिलियन केराह र चेक रिपब्लिकबाट टमस जेचोभस्की छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौंमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Light Rain
5:58 am5:44 pm +0545