Techie IT
बिहीबार, असोज २०,२०७९

गजुरीमा बसले ठक्कर दिँदा ६ वर्षीय विद्यार्थीको मृत्यु


धादिङको गजुरीमा बसले ठक्कर दिँदा ६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ग१ख ४५६५ नम्बरको बसले पैदलयात्रु बालकलाई ठक्कर दिँदा ६ वर्षीय विजय परियारको मृत्यु भएको हो । उनी १ कक्षामा पढ्थे ।

दुर्घटनापछि गजुरी तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् भने आवतजावत अवरुद्ध भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गजुरीमा बसले ठक्कर दिँदा ६ वर्षीय विद्यार्थीको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Light Rain
5:58 am5:44 pm +0545