फाइनल खेलमा नेपालविरुद्ध बंगलादेशको एक गोल

काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध गोल गर्दै बंगलादेशले अग्रता लिएको छ। खेलको १२औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता लिएको हो।
साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक नयाँ देशबीच भीडन्त भइरहेको छ। नेपालले भारतलाई हराउँदै फाइनल पुगेको हो भने बंगलादेशले भुटानलाई हराउँदै फाइनल पुगेको हो।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #छैटौं महिला साफ च्याम्पियनसिप, #फाइनल खेलमा नेपालविरुद्ध बंगलादेशको एक गोल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्