राजाको गीत गाउन गायक पशुपति शर्मालाई पशुपति खड्काको आवहा्न

शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले गायक पशुपति शर्मालाई राजाको गीत गाउन र देशको विकासमा लाग्न आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शाही युवा शक्तिले थानकोटको त्रिभुवन पार्कमा गरेको कार्यक्रमा अध्यक्ष खड्काले गणतन्त्रबादीहरु नेताहरुले विकास पनि नगर्ने र विकास गर भनेर गीत गाउँदा पनि धम्की दिने भएकाले अब राजाको गीत गाउनु पर्ने बताए ।
उनले भने राजाको गीत गाउनुुुस् हामी विरोध होइन सम्मान गर्छौ । अहिलेका नेताहरुबाट देशमा केही पनि ह्ुन नसक्ने भएकाले सबै मिलेर राजा ल्याउनुपर्ने उनको भनाई थियो । उनले भुकम्पको बेला ढलेको त्रिभुवनको सालिक उठाउन नसक्ने नेताहरुले जनताले देख्छन् भने अँध्यारोमै टुडिखेलमा प्रजातन्त्र दिवस मनाएको आरोप लगाए बाँकी भिडियोमा ।
क्याटेगोरी : समाचार
ट्याग : #पशुपति खड्का
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्