Techie IT
शुक्रबार, असार ४,२०७८

राजाको गीत गाउन गायक पशुपति शर्मालाई पशुपति खड्काको आवहा्न


शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले गायक पशुपति शर्मालाई राजाको गीत गाउन र देशको विकासमा लाग्न आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शाही युवा शक्तिले थानकोटको त्रिभुवन पार्कमा गरेको कार्यक्रमा अध्यक्ष खड्काले गणतन्त्रबादीहरु नेताहरुले विकास पनि नगर्ने र विकास गर भनेर गीत गाउँदा पनि धम्की दिने भएकाले अब राजाको गीत गाउनु पर्ने बताए ।

उनले भने राजाको गीत गाउनुुुस् हामी विरोध होइन सम्मान गर्छौ । अहिलेका नेताहरुबाट देशमा केही पनि ह्ुन नसक्ने भएकाले सबै मिलेर राजा ल्याउनुपर्ने उनको भनाई थियो । उनले भुकम्पको बेला ढलेको त्रिभुवनको सालिक उठाउन नसक्ने नेताहरुले जनताले देख्छन् भने अँध्यारोमै टुडिखेलमा प्रजातन्त्र दिवस मनाएको आरोप लगाए बाँकी भिडियोमा ।


क्याटेगोरी : समाचार
ट्याग : #पशुपति खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Fair
05:0719:01 +0545