अब, डा. केसी अनशन बस्नु जरुरी छैन

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित हुनु ठुलो उपलब्त्रि भएको बताउनु भएको छ ।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधयेक संसदबाट विधि र प्रकृयाका आधारमा पारित भइसकेकाले डा. गोविन्द केसीले अनशन बस्नु जरुरी नभएको धारणा पनि व्यक्त गर्नुभयो । ‘पारित विधेयकको विरोध गर्नुभन्दा स्वीकार गर्दै कार्यान्वयनमा जानुपर्छ’ पोखरेलले भन्नुभयो, ‘विधेयकमा कमीकमजोरी छने भने सच्याएर जान पनि सकिन्छ ।’
चिकित्सा विधेयकमा डा. गोविन्द केसीको पनि योगदान भएकाले अनशन तोड्न आग्रह गर्दैै उहाँसँग भएको सम्झौताअनुसार नै विधेयक पारित भएको स्पष्ट पार्नु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गिरिराजमणि पोखरे
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्