Techie IT
आईतबार, मंसीर १२,२०७८

थापाथली केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको भूकम्प


काठमाण्डौ – थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्