पोखरा फाइनान्सको संचालकका रुपमा बिष्णुहरि तिमिल्सिना

पोखरा फाइनान्सको संचालकका रुपमा बिष्णुहरि तिमिल्सिना नियुतm भएका छन । निजामति सेवाबाट ३४ बर्ष सेवा पछि अवकाश पाएका तिमिल्सिना लेखा सेवामा दक्ष एवं अनुभवी ब्यतmीका रुपमा निजामति प्रशासनभित्र परिचित छन ।
पोखरा फाइनान्स लिमिटेडको शुक्रबार बसेको संचालक समितिको बैठकले उनलाइ नियुतmी गरेको सो फाइनानसले जनाएको छ ।
त्रिभुवन विश्वबिधालय बाट जनप्रशासनमा स्नातकोतर र कानुनमा स्नातक गरेका गरेका तिमिल्सिना सेवा निबृत अघि स्वास्थ तथा जनसंख्या मन्त्रालयमा आर्थीक प्रशासन प्रमुखका रुपमा काम गरेका थिए ।
पोखरा फाइनान्सको संचालकको नियुत भए पछि आफुमा थप जिम्मेवारी थपीनुका साथै निजामती सेवामा ३४ बर्षको अनुभवले सो संस्थालाई देशकै नमूना योग्य बितिय संस्थको रुपमा बिकशीत गर्ने आफ्नो अर्जुन दृष्टी रहने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पोखरा फाइनान्स, #बिष्णुहरि तिमिल्सिना
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्