Techie IT
शनिबार, असोज ६,२०८०

तीनपिप्लेबाट २२० सिसिको रातो पल्सर चोरी


तारकेश्वर नगरपालिकाको तीनपिप्लेबाट मोटरसाईकल चोरी भएको छ । बा ८३ प ८४०८ नम्बरको २२० सिसिको रातो रंगको पल्सर घरमा पार्किङ गरेर राखीएको अवस्थामा चोरी भएको मोटरसाइकल धनि सन्तोष अर्यालले बताए।

तारकैश्वर नगरपालिका धर्मस्थली बाट पनि २२० सिसिको रातो रंगको पल्सर केही समय अघि हराएको थियो ।

हराएको मोटरसाइकलको खोजी कार्य तिब्र बनाइएको र केही वर्कशपमा प्रहरीले निगरानी समेत राखिएको बालाजु प्रहरी प्रमुख चिरञ्जीवी कोइरालाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #पल्सर चोरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Mostly Cloudy
5:52 am6:00 pm +0545