राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा पिताम्बर तिम्सिना

राधेश्याम तिमलसिना (पुकार)
सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा दुर्इ जना नियुक्त गरेको छ । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा अाइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले परिषदमा दुर्इ सदस्यको नियुक्त गरेको हो ।
बैठकले पिताम्बर तिम्सिना र इन्दिरा निरौलालाई सदस्यमा नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । तिमल्सिना यसअघि पनि खेलकुद परिषदमा रहिसकेका व्यक्ति हुन भने निराैला खेलकुद महासंघमा अावद्ध रहेकी छिन ।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।
क्याटेगोरी : समाचार
ट्याग : #पिताम्बर तिम्सिना
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्