प्यानलसहित चुनाव जित्छौँ : वडाध्यक्षका उम्मेदवार बज्राचार्य

काठमाडौं । एमालेबाट काठमाडौं महागरपालिका– २४ मा वडाध्यक्षका उम्मेदवार सुजन विलास बज्राचार्यले यही बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा चुनव सम्पूर्ण एमालेले प्यानलसहित चुनाव जित्ने बताका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीमा जिल्ला सदस्य समेत रहेका उनले अघिल्लो निर्वाचनमा पुरै प्यानलसहित उक्त वडामा एमालेले चुनाव जितेको भन्दै अहिले पनि पुरै प्यानलले जित्ने दाबी गरेका हुन् ।
साथै, नेता बज्राचार्यले विगत एक दशकदेखि उक्त वडामा रहेर विभिन्न क्षेत्र तथा बिग्रेका मठमन्दिरमा विकास गरेकाले त्यस टोलका अग्रजहरु र पार्टीले विश्वास मानेर आफूलाई टिकट दिएको सुनाउँदै पार्टीप्रतिको विश्वास र जनताकाका चाहना गुम्न नदिने बताए ।
पहिले कार्यकालमा जनताहरुसमक्ष गरेका धेरै विकास निर्माण पूरा गरेको भन्दै जनताको मत अहिले पनि एमालेलाई नै आउने उनले दाबी गरे ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्