यी हुन् दोस्रो विवाह गर्ने चर्चित सेलिब्रिटीहरु

बलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् । उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए ।
बलिउडका चर्चीत अभिनेताहरु नै यस सुचीमा रहेका छन् । प्राय कान्छी विवाह गर्न अभिनेताहरुले जेठी श्रीमतिलाई डिभोर्स दिएका छन् ।
तर, धर्मेन्द्रले भने दुवै श्रीमतिसँग सम्बन्ध स्थापित गरेर बसेका छन् । कमल हसनले भने दुवै श्रीमतिलाई डिभोर्स दिएका छन् । आउनुहोस् एकपटक हेरौ बहुविवाह गरेका बलिउडका चर्चीत अभिनेताहरु
१. कमल हसन
जेठी श्रीमतीः वानी गनपथी (डिभोर्स)
कान्छी श्रीमतीः सारिका ठाकुर (डिभोर्स)
२. धर्मेन्द्र
जेठीे श्रीमतीः प्रकाश कौर
कान्छी श्रीमतीः हेमा मालिनी
३. सेफ अली खान
जेठी श्रीमतीः अमृता अरोरा सिंह (डिभोर्स)
कान्छी श्रीमतीः करिना कपुर
४. मिथुन चक्रवर्ती
जेठी श्रीमतिः श्री देवी (डिभोर्स)
कान्छी श्रीमतिः योगिता
५. आमिर खान
जेठी श्रीमतिः रिना दत्त
कान्छी श्रीमतिः किरन राव
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्