कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डबिना नै ओलीलाई भेटे

काठमाडौं, २४ पुस। कोराना संक्रमित नेकपा माओवादी केन्द्रका अध्यक्षका कारण कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण एमाले अध्यक्ष केपी शर्मा ओली पनि संक्रमण जोखिममा परेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। शुक्रबार विहान मात्रै दुवै नेता सत्ता गठबन्धनको बैठकमा सहभागी थिए।
उक्त बैठकमा सहभागी रहेका प्रधानमन्त्री देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, कांग्रेस नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि कन्ट्याक्ट ट्रेसिङमा छन्।
देउवाले शनिबार विहान मात्रै एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेका थिए। उनले स्वास्थ्य सुरक्षा अपनाएका थिएनन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #देउवा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्