स्कुले वालवालिकाहरुको वलत्कार बढेकोमा अभिभावक संघको आपती

काठमाडौ । नेपालका बिभिन्न स्थानहरुमा दिन प्रति दिन बढुदै गइरहेको स्कुले वालवालिकाको अपहरण , हत्या तथा वलात्कारको घटना प्रति अभिभावक संघ नेपालले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ । संघले एक विज्ञप्ती जारी गर्दे यस्तो असामाजिक तथा जगन्य अपराधका घटना बारम्बार नदोहोराउन समेत अपिल गरेको छ ।
बलत्कारी एवं हत्याराको यथा सिघ्र पहिचान गरि कडा भन्दा कडा सजायको माग गरेको संघका अध्यक्ष केशव पुरेले बताएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #अभिभावक संघ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्