Techie IT
आईतबार, मंसीर १२,२०७८

स्कुले वालवालिकाहरुको वलत्कार बढेकोमा अभिभावक संघको आपती


काठमाडौ । नेपालका बिभिन्न स्थानहरुमा दिन प्रति दिन बढुदै गइरहेको स्कुले वालवालिकाको अपहरण , हत्या तथा वलात्कारको घटना प्रति अभिभावक संघ नेपालले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ । संघले एक विज्ञप्ती जारी गर्दे यस्तो असामाजिक तथा जगन्य अपराधका घटना बारम्बार नदोहोराउन समेत अपिल गरेको छ ।

बलत्कारी एवं हत्याराको यथा सिघ्र पहिचान गरि कडा भन्दा कडा सजायको माग गरेको संघका अध्यक्ष केशव पुरेले बताएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #अभिभावक संघ


तपाईको कमेन्ट लेख्नुहोस्