ग्रान्डी ओरालोमा स्कूल बस पल्टियो

काठमाडौ ।टोखा नगरपालिका वडा न ३ स्थीत सुर्यदर्शन हाईट बाट ग्राण्डी जाने ओरालोमा Euro Kids , Gongabu को बस खस्दा १० जना बालबालिका घाइते भएका छन । घाइते भएका बाल बालिका लाई ग्राण्डी ईन्टरनेशनल हस्पिटल मा उपचार भएको छ ।उपचार बाट बिध्यार्थीहरु सामान्य रहेको स्कुल प्रशासनले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #स्कूल बस
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्