Techie IT
बिहीबार, मंसीर २३,२०७८

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो ।

यसअघि नेपाल १४आँै स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।

त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी), #टी–२० क्रिकेट


तपाईको कमेन्ट लेख्नुहोस्