राप्रपाको केन्द्रीय समितिको बैठक आजदेखि

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बैठकका लागि आवश्यक तयारी तथा बैठकमा पेश हुने एजेण्डा तय भइसकेको राप्रपाले जनाएको छ ।
आज र भोली गरी दुइ दिन सञ्चालन हुने बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन तथा महासचिव भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन पेश गर्ने कार्यसूचि छ ।
यस्तै कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पेश हुने सवै प्रतिवेदनलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राप्रपा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्