Techie IT
बिहीबार, मंसीर २३,२०७८

महिला हराएको सूचना


प्रस्तुत विषयमा जिल्ला गोरखा पलुङतार नगरपालिका वडा नम्बर ४ लुइँटेल बस्ने सुर्य प्रसाद काप्रीको छोरी बर्ष 22 कि अश्मित काप्री मिति 2078/06/21 गते देखी हराई सम्पर्क बिहिन भएको निवेदन जानकारी गराउन चहानछु र उहाँको बृस्तृत जानकारी येस्तो छ

नाम : अश्मित काप्री

उमेर : 22

पैरन : रातो कुर्था कालो बर्नन

5.२ इन्च height

घर बाट निस्केको समय बिहान् 7:8 बजे र आहिले सम्म केहि जानकारी नभएको ।

9843449382 Anmol kapri (भाइ) 9849578453 मामा प्रमोद लुइटेल


क्याटेगोरी : समाचार
ट्याग : #महिला हराएको सूचना


तपाईको कमेन्ट लेख्नुहोस्