Techie IT
बिहीबार, मंसीर २३,२०७८

बागमती प्रदेशसभा बैठक कात्तिक १० गते बस्नेगरी स्थगित


कात्तिक । बागमती प्रदेशसभा बैठक आगामी कात्तिक १० गते बस्नेगरी स्थगित भएको छ ।

यससँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु कातिक १० सम्म लम्बेको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेका छन् । बिहीबार मुख्यमन्त्री शाक्यविरुद्धको अविश्वासको प्रस्ताव माथि छलफल भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेशसभा बैठक


तपाईको कमेन्ट लेख्नुहोस्