तारकेश्वर शेषमतीमा बस्दै आएकी जेनिशाको डान्सबारमा हत्या

तारकेश्वर नगरपालिकाको शेषमतीमा डेरा गरी बस्दै आएकी २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको छ । उनी सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्दे आएकी छिन ।
डान्स बारमै चिनजान भएर नजिकिएका उनका पे्रमी भनिने सागर श्रेष्ठ प्रकाउ परेका छन ।
दिनभरी मदिरा पियर कुनै विवादमा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । तर, युवतीको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै त्यो विषय निक्र्यौल हुने बालाजु प्रहरी बृतका डिएसपी चिरन्जीवी कोइरालाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #डान्सबारमा हत्या
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्