Techie IT
शनिबार, मंसीर १३,२०७७

तारकेश्वर शेषमतीमा बस्दै आएकी जेनिशाको डान्सबारमा हत्या


तारकेश्वर नगरपालिकाको शेषमतीमा डेरा गरी बस्दै आएकी २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको छ  । उनी सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्दे आएकी छिन ।

डान्स बारमै चिनजान भएर नजिकिएका उनका पे्रमी भनिने सागर श्रेष्ठ प्रकाउ परेका छन ।

दिनभरी मदिरा पियर कुनै विवादमा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । तर, युवतीको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै त्यो विषय निक्र्यौल हुने बालाजु प्रहरी बृतका डिएसपी चिरन्जीवी कोइरालाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #डान्सबारमा हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545