Techie IT
आईतबार, साउन १०,२०७८

झोरमा गम्भिर दुर्घटना ,दुई जना गम्भीर घाइते ( हेर्नुहोस भिडियो )


राजाराम अधिकारी

टोखा काठमाडौ । टोखा नगरपालिका वडा नं १ झोरमा गम्भिर दुर्घटना भएको छ ।

बुधबार दिउँसो प्रदेश ३ –०१ –०२४ च ९९०५ नंम्बरको रोकी राखेको बुलेरोमा बा ९६ प ४५६६ नं को पल्सर मोटरसाइकल अनियन्त्रित भई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन ।

टोखा प्रहरी प्रमुख यमनाथ पनेरुका अनुसार घाइते हुनेमा कठेरीका बिकाश तामाङ्ग र राम कुमार तामाङ्ग रहेका छन । उनीहरुलाई उपचारका लागी ग्राण्डी असपतामा भर्ना गरिएको र आफू भेटेर आँउदा क्रमिक सुधार भएको पनेरुले बताए ।

मोटरसाइकल पूर्णरुपमा क्षती भएको छ भने दुवै सवारी प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

हेर्नुहोस भिडियो

 


क्याटेगोरी : समाचार
ट्याग : #झोरमा गम्भिर दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्