संघीय समाजवादी विद्यार्थी फोरमको संयोजकमा राजकुमार लिङ्दम

संघीय समाजवादी विद्यार्थी फोरम इलामको संयोजकमा राजकुमार लिङ्दम चयन हुनु भएको छ ।
फोरम नेपालको प्रथम एकताको महाधिवेशनलाई लक्षित गरी लिङदमको संयोजकत्वमा ४५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति शनिबार गठन गरिएको हो ।
समितिका सहसंयोजकमा रोचक लिम्बू र पवित्रा राई तथा सदस्य–सचिवमा शिल्पा राई चयन हुनुभएको छ ।
सदस्यहरुमा विपन लिम्बू, भीष्म मुखिया, तारावीर लिम्बू, सृष्टि खापुङ, रमिला राई, सुमन लिम्बू रहन्ु भएको छ ।
यसैबीच पुरन साँवाको संयोजक र सञ्जय चेम्जोङ सदस्य–सचिव रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस समिति दोस्रो अधिवेशन आयोजक समिति गठन भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #संघीय समाजवादी विद्यार्थी फोरम
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्