नाचगान गर्दे रत्नपार्कमा कांग्रेसको आन्दोलन (भिडियो)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ। कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।
राजधानीमा भने कांग्रेसले रत्नपार्कस्थित शान्तिबाटिकाबाट जुलुस निकाले को छ। सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै कांग्रेसले सरकारविरुद्धको प्रदर्शन गरेको हो।
काठमाडौंको विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरु प्रकाशमान सिंह र गगन थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
भिडियो
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसको आन्दोलन
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्