Techie IT
बुधबार, वैशाख २२,२०७८

नाचगान गर्दे रत्नपार्कमा कांग्रेसको आन्दोलन (भिडियो)


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध  विरोध प्रदर्शन गरेको  छ। कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।

 

राजधानीमा भने कांग्रेसले रत्नपार्कस्थित शान्तिबाटिकाबाट जुलुस निकाले को छ। सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै कांग्रेसले सरकारविरुद्धको प्रदर्शन  गरेको हो।

 

काठमाडौंको विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरु प्रकाशमान सिंह र गगन थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भिडियो


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसको आन्दोलन


तपाईको कमेन्ट लेख्नुहोस्