Techie IT
मंगलबार, चैत्र ३१,२०७७

नेकपा तारकेश्वरको भेला हुँदै


तारकेश्वर काठमाडौ । नेकपा केपी ओली समूहको तारकेश्वर नगरस्तरीय भेला हुँदै छ ।

नगर कमिटिद्धारा आयोजित सो भेला माघ ९ गते १२ बजे कान्तिपुर पार्टी प्यालेसमा हुने वडा अध्यक्ष बलराम सिटौलाले बताए ।

भेलामा नेकपा ओली समूहका शिर्षत नेताहरुको उपस्थीती रहने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्