Techie IT
बिहीबार, असोज १५,२०७७

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन


विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको हृदयघातका कारण निधन भएको छ ।

अध्यक्ष सिंहको आइतबार बिहान करिव ३ बजे निधन भएको आफन्तले जनाएका छन् ।

हृदयघात भएपछि सिंहलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा निधन भएको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भरतकेशर सिंह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!