अनेरास्ववियू काथ्फोर्ड कलेजको सह संयोजकमा कपिल अधिकारी

अनेरास्ववियू काथ्फोर्ड कलेजको सह संयोजकमा कपिल अधिकारी चयन भएका छन । भेलाले त्रिलोचन पाण्डेको संयोजकत्वमा ,सह संयोजकमा कपिल अधिकारी सहित ५१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
सो भेलामा अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य ईन्द्र पौडेल , केन्द्रिय सदस्य डिबि खड्का , प्रमोद गौरे , बिकाश श्रेष्ठ , सविन लामिछाने , सौरथ प्रसाई ,नबिन्द्र चालिसे , जगदिशनाथ योगी लगायतको उपस्थीती रहेको थियो ।
हेर्नुहोस अनेरास्ववियू काथ्फोर्ड कलेजका पदाधिकारीहरु
क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियू काथ्फोर्ड कलेज, #कपिल अधिकारी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्