गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

। काठमाडौंको चन्द्रागिरी नगरपालिका– १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
बुधबार राति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमाल रहेका प्रहरीले जनाएको छ ।
टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गुर्जुधारामा टिप्परको ठक्कर
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्