Techie IT
शुक्रबार, वैशाख १०,२०७८

आज काठमाडौ ६ मा प्रचण्ड नेपाल समूहको क्षेत्रीय कार्यकर्ता भेला हुँदै


 

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० माधब प्रचण्ड पक्षको काठमाडौंं ६ को क्षेत्रीय कार्यकर्ता भेला आयोजना गरेको छ ।
गोगंबुको बिजीमल अगाडी सौगात पार्टी प्यालेसमा २ः ३० बजे भेला आयोजना हुने प्रचण्ड माधव पक्षका एक केन्द्रिय सदस्यले साझापाना अनलाइनलाई बताए ।

नेकपा लाई जनताले दिएको जनमत अनुसार केपी ओलीले काम नगरेको र पार्टीको मिटिङमा नि उपस्थिति नहुने पार्टीले सरकारलाई असहयोग गरेको केपि ओली ले बाहना बनाएको बताउदै भेला बाट थय संर्घषका कार्यक्रमहरु तय हुने बताइएको छ ।

केपी ओलीले ससंद विघटन गरेर प्रतिगमन निमत्याएको र जनताको जनमत लाई बेमानि गरेको र पार्टीलाई कहिले पनि विधि र पदतिमा नलगेको प्रचण्ड नेपाल समूहको आरोप छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #कार्यकर्ता भेला


तपाईको कमेन्ट लेख्नुहोस्