आधार द्वारा 35 जना HIV positive अनाथ बाल बालिकालाई कपडा तथा स्टेशनरी सामान बितरण

लायन्स क्लब अफ काठमाडौ आधार द्वारा रामकोट , सितापाइला स्थित 35 जना HIV positive अनाथ बाल बालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामान बितरण गरेको छ ।
”न्यानो कपडा र स्टेश्नरी स्पोन्सर क्लबकी सक्रिय सदस्य Bisu Pandeya , अस्मिता डि. सी. र लगायत क्लवको सम्पूर्ण सदस्यहरुको सहयोग रहेको अध्यक्ष धनमाया सिंजालीले साझापानालाई बताइन ।
जन्मदिन पारेर बालबालिकालाई खाजा ,चाउचाउ बिस्कुटस वितरण निर्मल श्रेष्ठ र मफिन्स वितरण गर्ने क्लब सदस्य Sujata Shrestha ले धन्यबाद र सुझाब सहित अझ अगाडी बढ्न प्रेरणा सहित दिएका छन ।सो कार्यक्रमका प्रमुख अतिथि 2nd. Vice District’s Governor Lion Mahendra Paudel , District’s Cabinet Secretary Lion Surya KC , District Chief Advisor Lion Mani Shree , District PRO Nirmal Shrestha , District chairperson Reshma Shrestha रहेका थिए भने कार्यक्रम संचालन क्लवकी सचिव इन्ता श्रेष्ठले गरेकी थिइन ।
क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाडौ आधार क्लब
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्