भू–माफिया र सरकारी जग्गा हड्प्नेहरुका विरूद्ध आक्रामक शैलीमा वडाअध्यक्ष ढकाल

शोभा तामाङ्ग
काठमाडौं ,पुस २।टोखा ५ का अतिक्रमित जग्गा संरक्षण कार्यमा वडा कार्यालय लागेको छ । वडाअध्यक्ष जगन्नाथ ढकालले यतिबेला आफ्नो वडा भित्र भू–माफिया र शक्तिको आडमा सरकारी जग्गा हड्प्नेहरुका विरूद्ध आक्रामक शैलीमा अतिक्रमित जग्गा संरक्षण अभियान चलाएका छन् । जग्गा नापजाँच गर्ने कार्यमा नापीका अमिनसँगै वडा अध्यक्ष आफैं खटिएका छन् । उनले धापासी देबिमार्ग छेउमा नापी कार्यालयको सहयोगमा नापजाँच गरि जग्गामा तारबार गर्ने कार्य सुरु गरेका छन् ।
यसभन्दा अघि कल्कि मन्दिर, चन्द्रबिन्दु स्कुलदेखि बासुदेब मार्गसम्म पनि सार्वजनिक जग्गा पहिचान गरि रेखाङ्कन गर्ने काम भइसकेको छ । टोखा–५ का वडा अध्यक्ष जगन्नाथ ढकालकाअनुसार आफुहरुले आफ्नो क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाहरु संरक्षण गरि स्थानीय बासीहरुसँग सहकार्य गर्दै उचित संरक्षण र संर्वद्वन गरि प्रयोगमा ल्याइने जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #अतिक्रमित जग्गा संरक्षण
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्